नियम १४
पारिश्रमिक निर्र्धारण
नियम १३ बमोजिम नियुिक्त पाएको सूत्रले प्रत्येक आर्थिक वर्षको लागि विनियोजित वजेटको अधीनमा रही नियम १२ को उपनियम (३) बमोजिमको सूत्र परिचालन समितिले निर्धारण गरे बमोजिमको पारिश्रमिक पाउनेछ ।